धौलागिरीका एनआरएन प्रतिनिधीलाई काठमाण्डौंमा स्वागत गरिने

लण्डन । गैरआवासीय नेपाली संघ एनआरएनको नवौँ विश्व सम्मेलनको पूर्व सन्ध्यामा नेपालको तत्कालिन धौलागिरी अञ्चलबाट विश्वका विभिन्न देशमा पुगी बसोबास गरिरहनुभएका एनआरएनए प्रतिनिधीलाई काठमाणडौंमा विशेष स्वागत कार्यक्रमको आयोजना गरिने भएको छ । अक्टोवर १५ देखी १७ सम्म हुने विश्वसम्मेलनमा आउन लागेका प्रतिनिधीहरु बीच अन्तरकृयात गर्न तथा धौलागिरी क्षेत्रमा रहेका पर्यटन क्षेत्र र लगानीको विषयमा जानकारी … Continue reading धौलागिरीका एनआरएन प्रतिनिधीलाई काठमाण्डौंमा स्वागत गरिने